४ असार २०८२, बुधबार | Wed Jun 18 2025


हिमानी ट्रस्टद्वारा शैक्षिक तथा स्वास्थ्य सामग्री बितरण

गोरखा । हिमानी ट्रस्टले गोरखाका सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ । उक्त ट्रस्टले जिल्ला भित्रका ४० विद्यालयमा अध्ययनरत तीन

अर्घाखाँचीका गाडी मजदुरलाई खाद्यान्न बितरण

रोजगारी गुमाएका सवारी चालकको परिवारलाई देउराली यातायात अर्घाखाँचीले खाद्यान्न सहयोग गरेको छ । लकडाउनका कारण यातायात बन्द हुँदा रोजगारी गुमाएका परिवारलाई ७३ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरीएको