Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


दुई दशकपछि डडेल्धुराकाे सिरोड गाउँमा बिजुली बत्ती

डडेल्धुरा । डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ काे सिरोड गाउँमा दुई दशकपछि बल्ल बिजुली बलेको छ । तत्कालीन बेलापुर गाउँविकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बले पनि दुई दशकपछि सिरोडमा बिजुली