Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


वैदेशिक राेजगार विभाग परिसरबाट १३ जना बिचाैलिया पक्राउ

काठमाडौं। प्रहरीले सर्वसाधारण नागरिकलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झन्झट दिने १३ जना बिचौलियालाई पक्राउ गरेको छ। उनीहरूले वैदेशिक रोजगारको सिलसीलामा ठगिएका पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभागमा