Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विराटनगरमा बाल सुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय अझै फरार

काठमाडौं । विराटनगर महानगरपालिका-३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान २ सय भन्दा बढी बाल बिजाइँकर्ताहरू फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले गृहमा रहेका कूल २ सय ५५ जना