३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


बाल्टिमोरमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । उर्जा प्रणालीमा समस्या आएको एउटा कार्गो पानी जहाज बाल्टिमोर हार्बर नजिकको पुलमा