२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


करिम बेन्जिमालाई बालोन डि ओर अवार्ड

काठमाडौं । यस वर्षको विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले प्राप्त गरेका छन् । गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको