Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


सिन्धुलीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला

सिन्धुली । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकामा १२ वर्षीय बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । घ्याङ्लेख गाउँपालिका वडा नं ५ स्थित रामपुरको घिसिङ टोल बस्ने रत्न बहादुर घिसिङकी छोरी