Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


बालाजु–बाइपास सडक विस्तारको विरोधमा स्थानीय आन्दोलित, रिले अनशन थालियो

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपास सडक विस्तारको विरोधमा स्थानीयहरुले शनिबारबाट रिले अनशन सुरु गरेका छन् । सर्वोच्च अदालतको आदेशविपरीत सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त सडकमा