Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


बालकुमारी आन्दोलन : दुई जनाको मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललतिपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनको क्रममा लाठी