Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


फ्रेन्च ओपनको उपाधि क्रेचिकोभालाई

एजेन्सी । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि चेक गणतन्त्रकी बार्बरा क्रेचिकोभाले जितेकी छिन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा रुसकी अनास्तासिया पाभ्लुचेन्कोभालाई २–१ को सेटमा हराउँदै क्रेचिकोभाले उपाधि