२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


दुई महिनादेखि प्रमुखविहीन बारा मालपोत कार्यालय

काठमाडौं । हरेक सरकारले नागरिकलाई चुस्त, दुरुस्त सेवा दिने प्रतिवद्धता जनाउँछन् । तर, व्यवहारमा भने शुभलाभ बिना वरको सिन्को पर सार्ने जागर सरकारी कर्मचारीमा देखिंदैन । प्रत्यक्ष सेवा दिने दायित्व