Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


सङ्खुवासभामा खोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन्