Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


लमजुङमा भेटिएका बंगलादेशका बाबुलालको १५ वर्षपछि परिवारसँग पुनर्मिलन

शुक्रबार बिहान दुई बजे बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित मोहम्मद बाबुल हुसेन (बाबुलाल)को घर पुग्दा ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहनुभएको थियो । छोरा आएपछि उहाँले उठेर