९ असार २०८२, सोमबार | Mon Jun 23 2025


‘बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्नु गलत’

काठमाडौं । चिकित्सकहरुले बाथ रोगलाई निराकरण गर्न फिजियोथेरापीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । शुक्रबार विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा भएको कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका