Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


बाँकेमा ७५ घरपरिवारका बाढी पीडितको उद्धार

काठमाडाैं । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ