बाग्लुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले बाढीपहिरो प्रभावित परिवारलाई नगदसहित राहत सामग्री प्रदान गरेको छ । बाढीपहिरो ग्रस्त क्षेत्रमै पुगेर ४६ लाख रुपैया बराबरको राहत हस्तान्तरण गरिएको