२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


बागमती र गण्डकी प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले बिहीबार शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान