१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । लामालाई एमाले र कांग्रेसका ६४

बागमती र लुम्बिनी प्रदेशमा आज विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने हुनु भएको छ । अंक गणित प्रतिकूल भएपनि बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले मत

बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला हुँदै

काठमाडौं । सरकारले बागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश स्तरको श्रमाधान मेला

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख यादब चन्द्र शर्माले आज प्रदेश सभाको बैठकमा आगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ । प्रदेशभरका सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक

बागमतीका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा सोमबार भएको मतदानमा मुख्यमन्त्री जमरकट्टेलले ५६ मत पाउनुभएको हो । ११० सदस्यीय प्रदेशसभामा बहुमतका

बागमती प्रदेश सरकारद्वारा अनलाइनमार्फत पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुभारम्भ

काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुरु गरेको छ । मंगलबार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच वागमती प्रदेश सरकारका श्रम,

बागमती प्रदेशमा ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु

काठमाडौं । सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन सुरु गरेको छ । आजबाट बागमती प्रदेशमा सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको

बागमती प्रदेश : राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै

हेटौडा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशको राजधानी हेटौडामा पनि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदानमा बागमती प्रदेशका ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरि

बागमती प्रदेशले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले पश्चिम नेपालका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रवार राती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम