Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


युक्रेनको बाख्मत शहर कब्जा गर्ने अन्तिम चरणमा पुगेको वागनर समूहको दाबी

एजेन्सी । युक्रेनमा रुसकोतर्फबाट लडिरहेको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर कब्जामा आउनै लागेको दाबी गरेको छ । वागनर सेनाका प्रमुख यभ्गेनी प्रिगोजिनले बाख्मत शहरको मध्य भागको कुनै भवनमाथिबाट