Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


अर्घाखाँची निर्माणाधीन अर्घाभगवती विमानस्थलमा मोटरसाइकल चलाउन रोक

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका शिखरबार्नीमा निर्माणाधीन अर्घाभगवती विमानस्थलमा रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको छ । रातिको समयमा मोटरसाइकल चलाउँदा दुर्घटना बढेपछि रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको हो