Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


गाजामा युद्ध सुरु भएयता बाइडेनद्वारा पहिलो पटक आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक इजरायली नेतृत्वको आलोचना गर्नुभएको छ । इजरायलाई निरन्तर सहयोग गर्दै आएका बाइडेनले पहिलो पटक इजरायलले गाजामा गरेको अन्धाधुन्द आक्रमणसँगै इजरायलले विश्वव्यापी समर्थन