Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जग्गा सरकारीकरण गरिएको जानकारी दिएको