Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


भोजपुरमा बाँदरको आतंकका कारण बस्ती खाली हुँदै

काठमाडौं । भोजपुरमा बाँदरले आतंक मच्चाएका कारणले बस्ती नै खाली हुने अवस्था आएको छ । बारीमा लगाएको अन्न बाली, तरकारी र फलफूल बाँदरले नष्ट गर्ने क्रम तीब्र गतिमा भएकाे हाे