१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


आवाजभन्दा इशाराबाटै हुन्छ शैक्षिक संवाद

काठमाडौं । फरक क्षमताका बहिरा बालबालिकाका लागि दिइने शिक्षा शैली चुनौतिपूर्ण छ । विद्यालयले मेहनतपूर्वक सांकेतिक रुपमा भाषाको ज्ञान दिएपनि अभिभावकमा त्यसखाले सांकेतिक भाषा ज्ञान नहुँदा समस्या पर्ने गरेको छ