२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


बस र कार एक-आपसमा ठोक्किंदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । भैरहवामा बस र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । आइतबार राति बुटवलबाट भैरहवातर्फ गइरहेको बस र कार