१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


रुपन्देहीको रोहिणी बस दुर्घटना अपडेट : मृतक ७ जनाको सनाखत

काठमाडौं । रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ७ जनाको परिचय खुलेको छ । बुटवल–६ का ४० वर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी