काठमाडौं । नेपाल प्राचीनकालदेखि विभिन्न विद्धान, महासिद्धिहरुको कर्म र सिद्धभूमि रहेकोमा दुईमत छैन । विश्वका मुस्लिम राष्ट्रहरुबाट धेरै महापुरुष यहाँ आएर सिद्ध भएका र सम्झना स्वरुप विभिन्न सम्पदा निर्माण भएको