Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


बसाइँसराई र युवा पलायनका कारण खेतीयोग्य जमिन झाँडीमा परिणत हुँदै

म्याग्दी । म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाँडीमा परिणत हुँदै गएकाे छ । बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ बढेर न्यून आय भएका विपन्न वर्गलाई साँझ