Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


राष्ट्रपति पौडेलद्वारा बसन्त श्रवण

काठमाडौं । बसन्त पञ्चमीको अवसरमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले बसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति पौडेलले काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा बसन्त श्रवण गर्नुभएको हो । यस दिन हनुमानढोकाको नवसाल