२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


गुणस्तरमा प्रश्न उठेपछि बसन्तपुर–म्याङलुङ सडकको अनुगमन

तेह्रथुम । तेह्रथुमको बसन्तपुर–म्याङलुङ सडक खण्डको अनुगमन गरिएको छ । लसुने बसन्तपुर सडक खण्डमा सडक कालोपत्रे भइरहेका बेला यसको गुणस्तरमा प्रश्न उठेपछि जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगाना, प्रमुख