Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

काठमाडौं । बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।

श्रीलंकाली क्रिकेटर धनुष्का बलात्कार आरोपमा पक्राउ

काठमाडौं । श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन् । विश्वकप खेल्न अष्ट्रेलिया पुगेका गुनाथिला पक्राउ परेका हुन् । एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बलात्कार गरेको