काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराध अधिकारीले आफूले कुनै गल्ती नगरेको बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री अधिकारीले आफू जनताको काम गर्न गएकाले कुनैपनि