Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सिन्धुपाल्चोककाे पाँचपोखरीमा बर्थिङ सेन्टर स्थापना

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ । ८ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने