Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


१७ लाख रुपैयाँ बराबरका खसी–बोका नियन्त्रणमा

नवलपरासी, साउन १० । सशस्त्र प्रहरीले १७ लाख रुपैयाँ बराबरका खसी–बोका नियन्त्रणमा लिएको छ । भारतबाट अवैधरुपमा पश्चिम नवलपरासी भित्र्याउँदै गरेको अवस्थामा ८५ ओटा खसी–बोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल