Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


हमासले आगामी शनिवार थप ६ इजरायली बन्धक रिहा गर्ने

एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले आगामी शनिबार थप ६ इजरायली बन्धकलाई रिहा गर्ने जनाएको छ । साथै हमासले आफनो साथमा रहेका ४ बन्धकको शव बिहीबार इजरायल सरकारलाई हस्तान्तरण गर्ने