Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


३ राजनीतिक दलले आयोगमा बुझाए समानुपातिकको बन्द सूची

काठमाडाैं। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित ३