Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले मंगलबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७

समानुपातिक उम्मेदवारको बन्दसूची भाेलि आयोगमा बुझाउने एमालेकाे निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। एमालेका सचिव महेश बस्नेतले आइतबार बसेकाे केन्द्रीय सचिवालय

तेस्रोलिङ्गीलाई बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडाैं । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रोलिङ्गीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले

समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २

समानुपातिक तर्फको संशोधित बन्दसूची कांग्रेस र माओवादीले आयोगमा बुझाए

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएका छन् । आयोगले असोज २ र ३ गते राजनीतिक दलहरुले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा

समानुपतिक बन्दसूची संशोधन आजसम्म

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय सीमा आज आइतबार सकिँदैछ । असोज २ र ३ गते निर्वाचन आयोगमा

को–को परे कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा ? (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अधिकांश संस्थापन पक्षको नाम परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका न्युन मात्रै परेका

समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रक्रिया आज आइतबारदेखि सुरू हुँदैछ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आज आइतबार र भोलि सोमबार