१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


तीन वर्ष पुग्दा पनि बनेन बागमती प्रदेशको कानून

काठमाडौं । बागमती प्रदेशसभा स्थापना भएको तीन वर्ष पुगे पनि महत्वपूर्ण कानुन अझै बनेका छैनन् । प्रदेश सभाले अहिलेसम्म पनि प्रदेश लोक सेवा ऐन, कर्मचारी ऐन, भूमि ऐन, अनुसन्धान ब्युरोसम्बन्धी