Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


तिहारमा ढुक्कसँग झिलिमिली बनाउनुस्, बत्ती जाँदैन– कुलमान घिसिङ

प्रवन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताउनुभयो ।