Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति छैनः सहसचिव पाण्डेय

काठमाडाैं । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति नरहेको बताउनुभएको छ । काठमाडाैंमा मंगलबार अर्थको अर्थ कार्यक्रमको ३३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले