काठमाडाैं । गृह मन्त्रालयले बजार अनुगमन कमजोर रहेको निष्कर्षसहित तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । देशैभर सञ्चालित कतिपय होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै