Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


५० प्रतिशत रकम बुझाएर विना ब्याज बजाजका बाइक किन्न सकिने

काठमाडौं । बजाजका बाइक किन्न चाहनेहरुका लागि नेपाली बजारमा नयाँ स्किम लागू भएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हालै नयाँ स्किम सार्वजनिक गरेको