Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


विश्वकप क्रिकेट : आज बंगलादेश र श्रीलंका, भारत र पाकिस्तानबीच सनसनीपूर्ण भिडन्त

विश्वकप टि ट्वान्टी क्रिकेटमा आज एसियाका चार टोलीहरु बंगलादेश, श्रीलंका, भारत र पाकिस्तानको खेल हुँदैछ ।