काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार बंगलादेश र न्युजिल्याण्ड भिड्नेछन् । भारतको चेन्नाईमा दिउँसो सवा दुई बजे यो खेल सुरु हुनेछ । जारी विश्वकपमा लगातार दुई खेल जितेको न्युजिल्याण्ड