Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्य, ४० लाख मानिस अलपत्र

काठमाडौं । बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्यु भएको छ । बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा एकसातादेखि जारी वर्षापछि आएको बाढीमा ४० लाख मानिस अलपत्र परेको बंगलादेशका अधिकारीहरूले जनाएका हुन्