काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) को उद्घाटन खेलमा नेपाली स्टार सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले विजयी शुरुवात गरेको छ । राजशाहीलाई ८ विकेटको जित दिलाउन सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन