काठमाडौं, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् ।