Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


बंगलादेशमा भूकम्पमा परी ६ जनाकाे मृत्यु, दर्जनाैं घाइते

एजेन्सी। मध्य बंगलादेशमा ५ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएकाे छ। साेही भूकम्पमा परी शुक्रबार ६ जनाको मृत्यु भएकाे हाे। दर्जनौं नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाका अधिकांश