२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


बंगलादेशमा हिंसा बढेपछि नेपाली फर्किदै

काठमाडौं । बंगलादेशमा प्रदर्शन र झडपका घटनाले उग्ररूप लिएपछि नेपाली विद्यार्थी स्वदेश फर्किदैछन् । प्रदर्शन हिंसात्मक बनेपछि बंगलादेशमा रहेका नेपाली विद्यार्थी हवाई तथा स्थलमार्गबाट स्वदेश फिर्ता भएका हुन् । हालसम्म