२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


काठमाडौंमा आजबाट त्रिदेशीय फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । काठमाडौंको दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने छन् । नेपालले किर्गिस्तानसँग चैत